Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाइद्वारा स्थापित विपत राहत कोषमा मनकामना दर्शन प्रालिद्वारा ५० हजार प्रदान

गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाइद्वारा स्थापित विपत राहत कोषमा मनकामना दर्शन प्रालिद्वारा ५० हजार प्रदान

images

इच्छाकामना न्युज

१२, श्रावण २०७८
गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाइद्वारा स्थापित विपत राहत कोषमा मनकामना दर्शन प्रालिद्वारा ५० हजार प्रदान
images

मनकामना, १२ साउन । नेपालकै पहिलो केबलकार मनकामना केबलकार सञ्चालक मनकामना दर्शन प्रा.लिले विपत राहत कोषमा आर्थिक सहयोग गरेका छन् ।

गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाइको विपत राहत कोषका लागि रु ५०, ००१ ( पचास हजार एक ) सहयोग गरेका हुन् । आज मनकामना केबलकारका इन्जिनियर सुनिल कर्मचार्यले गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाईका अध्यक्ष हरि श्रेष्ठलाई चेक हस्तान्तरण गर्नुभएको हो ।

images
प्रकाशित मिति :श्रावण १२, २०७८ मंगलवार - २१:४७:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology