Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
सम्पादकीय

नयाँ वर्ष : आशा, उत्तरदायित्व र रूपान्तरणको अवसर (सम्पादकीय)

नेपाली नयाँ वर्ष २०८३ को पावन अवसरमा देशविदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। नयाँ वर्ष केवल पात्रो फेरिने क्षण मात्र होइन, यो विगतको समीक्षा, वर्तमानको यथार्थ स्वीकार र भविष्यका लागि नयाँ संकल्प गर्ने महत्वपूर्ण अवसर पनि हो।

समाचार

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर महिलाको मृत्यु

सुदूरपश्चिम।बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका१ कि २२ वर्षीया अस्मिता भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।

images
images
images
images
images
<
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology