Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

नेपाल टेलिकमको चाडपर्व अफर : ४ हजार ९९९ रुपैयाँमै वर्षभरि इन्टरनेट

नेपाल टेलिकमको चाडपर्व अफर : ४ हजार ९९९ रुपैयाँमै वर्षभरि इन्टरनेट

images

इच्छाकामना न्युज

३०, आश्विन २०८३
नेपाल टेलिकमको चाडपर्व अफर : ४ हजार ९९९ रुपैयाँमै वर्षभरि इन्टरनेट
images
काठमाडौं। नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गर्दै ४ हजार ९९९ रुपैयाँमा वर्षभरि इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।टेलिकमको यस अफरअन्तर्गत ग्राहकले ३० एमबीपीएस गतिको फाइबर इन्टरनेट सेवा प्राप्त गर्नेछन्।

उक्त सेवा जडान गर्न इच्छुक ग्राहकले नेपाल टेलिकमको १९८ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।चाडपर्वको अवसरमा ल्याइएको यस अफरले ग्राहकलाई किफायती मूल्यमा इन्टरनेट सेवा उपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ।

images
प्रकाशित मिति :आश्विन ३०, २०८३ शुक्रवार - १३:२४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology