Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

मर्मत सम्भारपछि मनकामना केबलकार पुनः नियमित सञ्चालनमा

मर्मत सम्भारपछि मनकामना केबलकार पुनः नियमित सञ्चालनमा

images

इच्छाकामना न्युज

१५, चैत्र २०७८
मर्मत सम्भारपछि मनकामना केबलकार पुनः नियमित सञ्चालनमा
images

कुरिनटार, १५ चैत । नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिन सेवा बन्द गरेका थिए ।

मर्मत सम्भारपछि आज मङ्गलबार देखी पुनः नियमित सञ्चालनमा आएको नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो  ।

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबलकार स्तरोन्नतिको तयारीमा रहेको छ ।

images
प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - ०८:०७:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology