Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

चितवन उद्योग संघ इच्छाकामनाको अध्यक्षमा नर बहादुर नेपाल चयन

चितवन उद्योग संघ इच्छाकामनाको अध्यक्षमा नर बहादुर नेपाल चयन

images

इच्छाकामना न्युज

६, आश्विन २०७८
चितवन उद्योग संघ इच्छाकामनाको अध्यक्षमा नर बहादुर नेपाल चयन
images

कुरिनटार, ६ असोज । चितवन उद्योग संघ इच्छाकामना ईकाइकाे अध्यक्षमा नरवहादुर नेपाल चयन भएको छ। संघको ३ औँ साधारण सभाबाट ८ नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

FB_IMG_1632320739767.jpg

चितवन उद्योग संघ इच्छाकामना ईकाइकाे दाेस्राे अधिवेशन तथा ३ औँ साधारण सभाबाट उपाध्यक्ष रामहरी कडेल,सचिव कमला भट्टराई, काेषाध्यक्ष गाेविन्द जमरकटेल, सदस्य रामचन्द्र पाैडेल, विना देउजा, सदस्य तथा युवा संयाेजक भगवान नेपाल, सदस्य तथा महिला संयाेजक सीता नेपाल चयन भएका छन्।

FB_IMG_1632320721109.jpg

त्यसैगरी सल्लाहकारमा हर्ककुमारी गौचन, तेजबहादुर शेरचन र उद्योग संघ इच्छाकामना ईकाइकाे निवर्तमान अध्यक्ष अमर अधिकारी चयन भएका छन्।

एक सदस्य पछि मनोनित गर्ने गरी आठ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको चितवन इच्छाकामना उद्योग सङ्घका नब नियुक्त अध्यक्ष नरबहादुर नेपालले हाइवे समाचारलाई जानकारी गराएका छन् ।

images
प्रकाशित मिति :आश्विन ६, २०७८ बुधवार - २१:२१:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology