Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

आँबुखैरेनी पोखरा सडक विस्तारका लागि ७ अर्ब २७ करोड बजेट विनियोजन

आँबुखैरेनी पोखरा सडक विस्तारका लागि ७ अर्ब २७ करोड बजेट विनियोजन

images

इच्छाकामना न्युज

१५, जेठ २०७८
आँबुखैरेनी पोखरा सडक विस्तारका लागि ७ अर्ब २७ करोड बजेट विनियोजन
images

आँबुखैरेनी, १५ जेठ । सरकारले आँबुखैरेनी पोखरा सडकखण्ड विस्तारका लागि रु ७ अर्ब २७ करोड विनियोजन गरेको छ । आर्थिक वर्ष ०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कुराको जानकारी दिनुभयो ।

यो सडकका लागि बोलपत्र आव्हान भएर ठेकेदार छनौट पनि भइसकेको छ । बजेट सुनिश्चित भएपछि सडक विस्तार कार्य निर्माण हने भएको छ ।

८० किलोमिटर लामो आँबुखैरेनी–पोखरा सडक खण्डलाई ४०/४० किलोमिटरको दुई प्याकेज बनाइएको छ । पहिलो चरणमा आँबुखैरेनी–पोखरा र दोस्रो चरणमा मुग्लिन–आँबुखैरेनी विस्तार गरिनेछ ।

पोखरा–मुग्लिन सडकखण्डको भौगोलिक बनावट र जनघनत्वलाई आधार मानेर सडक चौडा निर्धारण गरिनेछ । घनाबस्ती भएको स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हनेछ। विस्तारित सडक दुवैतर्फ ७७ मिटरको हुनेछ ।

images
प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - १९:३६:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology