Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

सुनको मूल्य प्रतितोला सत्र सयले बढ्यो

सुनको मूल्य प्रतितोला सत्र सयले बढ्यो

images

रासस

९, मंसिर २०८१
सुनको मूल्य प्रतितोला सत्र सयले बढ्यो
images

काठमाडौँ,  मङ्सिर ९ गते ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार आज सुनको मूल्य रु. एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु. एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ६७ हजार दुई सय कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. २० ले बढेको छ । शुक्रबार प्रतितोला रु. एक हजार नौ सय ४० मा कारोबार भएकामा आजका लागि रु. एक हजार नौ सय ६० निर्धारण भएको छ । रासस

images
प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - १५:५७:२५ बजे
सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology