Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीको आगामी आवको बजेट ६३ करोड ६० लाख, चालु आवमा भन्दा ३ करोड बढि

आँबुखैरेनीको आगामी आवको बजेट ६३ करोड ६० लाख, चालु आवमा भन्दा ३ करोड बढि

images

इच्छाकामना न्युज

११, आषाढ २०८०
आँबुखैरेनीको आगामी आवको बजेट ६३ करोड ६० लाख, चालु आवमा भन्दा ३ करोड बढि
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ६३ करोड ६० लाखको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष दुर्गा अर्यालले आईतबार गाउँपालिकाको १३ औँ गाउँसभामामा उक्त बजेट प्रस्तुत गरेका हो ।

चालु तर्फ ३९ करोड १३ लाख ५१ हजार र पुँजीगत तर्फ २३ करोड ८६ लाख ४९ हजार बजेट विनियोजन गरेको उपाध्यक्ष अर्यालले सभामा प्रस्तुत गरेका थिए । 

गाउँपालिकाले ल्याएको उक्त बजेट रकम चालु आवमा भन्दा करिब ३ करोड ७ लाख बढि हो । गाउँपालिकाले चालु आवमा  ६० करोड ५३ लाख ३३ हजारको बजेट ल्याएको थियो ।

images
प्रकाशित मिति :आषाढ ११, २०८० सोमवार - १२:५७:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology