Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

इच्छाकामना ३ को वडाध्यक्ष माओवादी केन्द्रका २४ वर्षीय युवा विद्यार्थी नेता पवन गुरुङको पनि दावी

इच्छाकामना ३ को वडाध्यक्ष माओवादी केन्द्रका २४ वर्षीय युवा विद्यार्थी नेता पवन गुरुङको पनि दावी

गुरुङ चितवनमा वडाध्यक्षमा उम्मेद्वार दावी गर्ने सबैभन्दा कान्छो युवा 

images

इच्छाकामना न्युज

२, बैशाख २०७९
इच्छाकामना ३ को वडाध्यक्ष माओवादी केन्द्रका २४ वर्षीय युवा विद्यार्थी नेता पवन गुरुङको पनि दावी
images

चुम्लिङटार, २ वैशाख । नेपाल कम्यूनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका २४ वर्षीय यूवा नेता पवन गुरुङले बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्षको उम्मेद्वारका लागि दावी पेस गरेका छन् । फिस्लिङ निवासी गुरुङ लामो समयदेखि विद्यार्थी राजनितिमा सकृय रहदैँ हाल इच्छाकामना गाउँ कमिटीको सचिवालय सदस्य हुन्। 

साथै अखिल क्रान्तिकारीका जिल्ला कार्यालय सदस्य तथा राप्तीका इन्चार्ज, इच्छाकामनाका इन्चार्ज, आदीवासी जनजाती युवा महासंघ चितवनका सचिव, तमू विद्यार्थी वागमती प्रदेशका प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्। 

माओवादी केन्द्र इच्छाकामनाबाट वडाध्यक्षमा उम्मेद्वारी दावी गर्ने गुरुङ सम्भवतः चितवनमा माओवादी केन्द्रमा उम्मेद्वार दावी गर्ने मध्य सबैभन्दा कान्छो युवा रहेको देखिन्छ।  गुरुङ सानै उमेरदेखि राजनितिमा सकृया छन् ।

 

images
प्रकाशित मिति :बैशाख २, २०७९ शुक्रवार - ०८:३२:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology