हात्तिवाङ, २७ चैत । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र इच्छाकामना वडा नम्बर १ ले वडाध्यक्षका उम्मेद्वारको टुंगो लगाएको छ । शनिबार बसेको वडा कमिटीको बैठकले सन्त बहादुर रानालाई वडाध्यक्षको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
मगर २०७४ को स्थानिय तहको निर्वाचनमा विजयी नेकपा एमालेका नन्दुलाल गिरिसंग निकटतम प्रतिद्वन्दी रहेका थिए ।