Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

इच्छाकामना २ को वडाध्यक्षमा माओवादी केन्द्रबाट पुनः प्रकाश बुढाथोकी उम्मेद्वार

इच्छाकामना २ को वडाध्यक्षमा माओवादी केन्द्रबाट पुनः प्रकाश बुढाथोकी उम्मेद्वार

images

इच्छाकामना न्युज

२६, चैत्र २०७८
इच्छाकामना २ को वडाध्यक्षमा माओवादी केन्द्रबाट पुनः प्रकाश बुढाथोकी उम्मेद्वार
images

काउले, २६ चैत । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र इच्छाकामनाले वडा नम्बर २ को वडाध्यक्षमा प्रकाश बुढाथोकीलाई उम्मेद्वार बनाउने भएको छ । आज बसेको वडा कमिटीको बैठकले बुढाथोकीको नाम टुंगो लगाएको हो । 

बुढाथोकी २०७४ को स्थानिय तहको चुनावमा विजयी नेकपा एमालेका पञ्च बहादुर चेपाङको निकटतम प्रतिद्वन्दी हुनुभएको थियो ।

images
प्रकाशित मिति :चैत्र २६, २०७८ शनिवार - २२:४३:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology