Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

एमालेको युवा संगठन राष्ट्रिय युवा संघ इच्छाकामनाको बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रम सप्पन्न

एमालेको युवा संगठन राष्ट्रिय युवा संघ इच्छाकामनाको बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रम सप्पन्न

images

इच्छाकामना न्युज

१९, चैत्र २०७८
एमालेको युवा संगठन राष्ट्रिय युवा संघ इच्छाकामनाको बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रम सप्पन्न
images

कुरिनटार, १९ चैत । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ इच्छाकामनाको बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रम सप्पन्न भएको छ। स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संघको आयोजनामा आज कुरिनटारमा बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रम सप्पन्न भएको हो। FB_IMG_1648917997591.jpg संघको इच्छाकामना अध्यक्ष नवीन सिलवालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी चितवन क्षेत्र नम्बर २ को संघिय सांसद कृष्णभक्त पोख्रेल रहेका थिए। FB_IMG_1648917680492.jpg कार्यक्रममा एमाले बागमती प्रदेस कमिटी सदस्य नारायण अधिकारी, प्रकाश अधिकारी, चन्द्रमणी सापकोटा, जिल्ला सदस्य एंव इच्छाकामना इन्चार्ज दान बहादुर गुरुङ, इच्छाकामना गाउँ कमिटी अध्यक्ष कृष्ण सिलवाल लगायत अतिथिको रुपमा रहेको थियो। FB_IMG_1648918017488.jpg यस्तै कार्यक्रममा ७ नं वडा सहित अन्य वडाबाट नेपाली काँग्रेस र माओवादी केन्द्र छाडी ५० जना भन्दा बढी युवाहरु नेकपा एमाले प्रवेश गरेका थिए।

images
प्रकाशित मिति :चैत्र १९, २०७८ शनिवार - २२:२४:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology