Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

अनेमसंघ क्रान्तिकारी इच्छाकामना ६ को अध्यक्षमा विमला घिमिरे, काग्रेसका रेशम गुरुङ सहित  ५ जना  माओवादी केन्द्रमा प्रवेश

अनेमसंघ क्रान्तिकारी इच्छाकामना ६ को अध्यक्षमा विमला घिमिरे, काग्रेसका रेशम गुरुङ सहित  ५ जना  माओवादी केन्द्रमा प्रवेश

images

इच्छाकामना न्युज

३०, फाल्गुण २०७८
अनेमसंघ क्रान्तिकारी इच्छाकामना ६ को अध्यक्षमा विमला घिमिरे, काग्रेसका रेशम गुरुङ सहित  ५ जना  माओवादी केन्द्रमा प्रवेश
images

कुरिनटार, ३० फागुन ।  अखिल नेपाल महिला संघ क्रान्तिकारी इच्छाकामना ६ को अध्यक्षमा विमला घिमिरे चयन भएको छ ।  आइतबार सम्पन्न भेलाले  घिमिरेको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।  

भेलाले  उपाध्यक्षमा कुमारी घर्ती, सचिवमा सुनिता गुरुङ, सह–सचिवमा भजन कुमारी गुरुङ र कोषाध्यक्षमा सृष्टि घर्ती मगरलाई  चयन गरिएको छ । 

275457164_5457977890908438_4089821133790365088_n.jpg

नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य प्रताप गुरुङको प्रमुख आतिथ्यतामा समपन्न भेलामा  बागमती प्रदेश सदस्य सावित्री सिलवाल, बागमती प्रदेश परिषद सदस्य प्रकाश पोखरेल, अखिल नेपाल महिला संघ क्रान्तिकारी (अनेमसंघ) इच्छाकामनाका अध्यक्ष सावित्री सिलवाल , नेकपा माओवादी केन्द्र  इच्छाकामनाका, सचिव रामहरी कडेल लगायतको आतिथ्यता  रहेका  थिए । 

यसैबिच नेपाली कांग्रेसका रेशम गुरुङ सहित कांग्रेस र नेकपा एमालेका ५ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनिहरुलाई  प्रमुख अतिथि  प्रदेश सदस्य प्रताप गुरुङले रातो टिका लगाएर   स्वागत गरेका थिए।

images
प्रकाशित मिति :फाल्गुण ३०, २०७८ सोमवार - ०८:२६:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology