Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

रबि कुमार थापाको अध्यक्षतामा इच्छाकामना खेलकुद तथा सांस्कृतिक परिषद गठन

रबि कुमार थापाको अध्यक्षतामा इच्छाकामना खेलकुद तथा सांस्कृतिक परिषद गठन

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७८
रबि कुमार थापाको अध्यक्षतामा इच्छाकामना खेलकुद तथा सांस्कृतिक परिषद गठन
images

मुग्लिन,२४ फागुन । इच्छाकामना खेलकुद तथा सांस्कृतिक परिषद गठन गरिएको छ । रवि कुमार थापाको नेतृत्वमा ३३ सदस्यीय गाउँपालिका स्तरिय परिषद गठन गरिएको हो ।

मुग्लिनमा सम्पन्न भेलाले परिषदको वरिष्ठ उपाध्यक्षमा बाबु थापा मगर , उपाध्यक्षहरुमा रविन मियाँ र लक्ष्मी त्रिपाठी, सचिवमा सनम पन्त, सह–सचिवमा झलक गुरुङ र दिल बहादुर गुरुङ, कोषाध्यक्षमा आकाश शेरचन र सह–कोषाध्यक्षमा आस्था त्रिपाठी चयन भएका छन् ।

इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको प्रमुख अतिथि र वडा नम्बर ५ का अध्यक्ष मोदराज सिलवालको विशिष्ट आतिथ्यतामा परिषद गठन गरिएको हो ।

 

images
प्रकाशित मिति :फाल्गुण २४, २०७८ मंगलवार - २२:४४:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology