Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भारत किसान आन्दोलनः वार्ताका लागि केन्द्र सरकारले बोलायो 

भारत किसान आन्दोलनः वार्ताका लागि केन्द्र सरकारले बोलायो 

एजेन्सी

१६, मंसिर २०७७
भारत किसान आन्दोलनः वार्ताका लागि केन्द्र सरकारले बोलायो 
images

भारतमा किसानहरुको जारी आन्दोलनपछि केन्द्र सरकारले आन्दोलनरत किसानलाई वार्तामा बोलाएको छ। नयाँ कृषि कानुनको विरोधमा दिल्लीको सीमा नाकामा धर्नामा बसेका किसानहरुलाई आज वार्तामा बोलाइएको हो। 
किसानहरुले ३ डिसेम्बरका दिन वार्ता गर्ने तय भएकोमा आज नै वार्तामा बोलाइएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन्। केन्द्रीय कृषिमन्त्री नरेन्द्रसिंह तोमरले किसान संगठनसँग वार्ताका लागि आज अपरान्ह ३ बजेको समय तय गरिएको बताउनुभयो। 
कृषि मन्त्रालयले किसानका ३२ संगठन र तिनका नेताहरुलाई वार्ताका लागि नयाँदिल्लीस्थित विज्ञान भवनमा बोलाएको छ। 

images
images

images
प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - ०९:२५:४० बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology