Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

नेपाली कांग्रेस चितवनको अधिवेशन : पदाधिकारीसहितको मतगणना आज हुँदै

नेपाली कांग्रेस चितवनको अधिवेशन : पदाधिकारीसहितको मतगणना आज हुँदै

images

इच्छाकामना न्युज

२२, फाल्गुण २०७८
नेपाली कांग्रेस चितवनको अधिवेशन : पदाधिकारीसहितको मतगणना आज हुँदै
images

चितवन, २२ फागुन । नेपाली कांग्रेस चितवन पदाधिकारी सहितको मतगणना आज हुँदै छ । आज मध्यान्ह १ बजेदेखि मतगणना हुने मुख्य निर्वाचन अधिकृत ज्ञानेन्द्र अधिकारीले जानकारी दिए ।

नेपाली कांग्रेस पार्टी कार्यालय, कमलनगरमा मध्यान्ह १ बजेदेखि पदाधिकारीको मत गणना हुने अधिकारीले जानकारी दिए । यसअघि दोस्रो चरणको मतदानको तयारी भइरहेको बेला दुई उम्मेद्वारा सहमति जनाएपछि सर्वसम्मत रुपमा राजेश्वर खनाल जिल्ला सभापति निर्वाचित हुनुभएको थियो । पार्टीको उपसभापति पदका लागि १५ जनाले उम्मेवारी दिएका थिए ।

सचिव ८ र सहसचिवमा १० जनाले उम्मेवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । महासमिति सदस्य, कार्यसमितिका केहि सदस्यहरु सर्वसम्मत चयन भएका छन् । आइतवारबाट उपसभापति,सचिव, सहसचिव, सदस्य र महासमिति सदस्यको मतगणना हुनेछ । निर्वचनमा कुल २ हजार आठ सय २०मत खसेको थियो ।

 

 
 
 

images
प्रकाशित मिति :फाल्गुण २२, २०७८ आइतवार - १०:०१:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology