Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

एमालेबाट निर्वाचित पूर्व वडासदस्य र जसपा इच्छाकामना गाउँ कमिटि सिंगै माओवादी केन्द्रमा प्रवेश

एमालेबाट निर्वाचित पूर्व वडासदस्य र जसपा इच्छाकामना गाउँ कमिटि सिंगै माओवादी केन्द्रमा प्रवेश

images

इच्छाकामना न्युज

१९, फाल्गुण २०७८
एमालेबाट निर्वाचित पूर्व वडासदस्य र जसपा इच्छाकामना गाउँ कमिटि सिंगै माओवादी केन्द्रमा प्रवेश
images

कुरिनटार, १९ फागुन । चितवनको इच्छाकामनामा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
प्रवेश गर्नेहरुमा नेकपा एमालेका रामचन्द्र त्रिपाठी, जनता समाजवादी (जसपा)का अमर बहादुर गुरुङ, हर्क बहादुर मगर लगायतका रहेका छन् । साथै जसपा इच्छाकामना गाउँ कमिटी नै माओवादी केन्द्रमा समाहित भएको घोषणा गरिएको छ ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अधयक्ष सरल सहयात्री पौडेलले खदा र टिका लगाएर माओवादी केन्द्रमा स्वागत गर्नुभएको हो । नेकपा माओवादी केन्द्र इच्छाकामनाको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा उनिहरुलाई स्वागत गरिएको हो । कार्यक्रममा बागमती प्रदेश, उपाध्यक्ष रुपा महर्जन, कोषाध्यक्ष संगिता भट्टराई, प्रदेश सदस्यहरु प्र्रताप गुरुङ, सावित्री सिलवाल लगायतको उपस्थिति रहेका छन् ।

रामचन्द्र त्रिपाठी २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्य निर्वाचित वडा सदस्य हुन् ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०७८ बिहिवार - २२:५५:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology