Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जिटुजी सम्झौता मार्फत भारतबाट डेढ लाख मेट्रिक टन रासायनिक मल ल्याइने

जिटुजी सम्झौता मार्फत भारतबाट डेढ लाख मेट्रिक टन रासायनिक मल ल्याइने

पत्रपत्रिका

२, फाल्गुण २०७८
जिटुजी सम्झौता मार्फत भारतबाट डेढ लाख मेट्रिक टन रासायनिक मल ल्याइने
images

काठमाडौं, २ फागुन । सरकारले भारतसँग जिटुजी सम्झौता गरेर करिब डेढ लाख मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ । ग्लोबल टेन्डरबाट रासायनिक मल खरिद गर्दा किसानलाई समयमानै रासायनिक मल उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी सम्झौता गर्न लागेको हो।

images
images

भारतले डेढ लाख मेट्रिक टन मल दिन राजी भएपछि सम्झौता गर्ने प्रक्रिया अघि बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दुई देशबीच हुने सम्झौताको ड्राफ्ट समेत आइसकेको छ।

रासायनिक मल ल्याउन छिट्टै भारतसँग जिटुजी गर्ने कृषि तथा पशुपन्छी विकास ग्लोबल टेन्डर प्रक्रियाबाट मल खरिद मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले बताए। ‘मल दिन गर्दा न्यूनतम ५(६ महिना लाग्ने भएकाले भारत सहमत भएपछि अन्य सबै प्रक्रिया पूरा भएको छ’ छोटो प्रक्रियाबाट ल्याउन जिटुजी गर्न शर्माले भने । ‘अब छिट्टै सम्झौता गर्ने तयारीमा छौं ।’ कृषि मन्त्रालयको प्रस्ताव परराष्ट्र मन्त्रालय हुँदै भारत लागिएको हो। सरकारसमक्ष पुगेर सबै प्रक्रिया पूरा भइसकेको छ । समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :फाल्गुण २, २०७८ सोमवार - ०८:४५:१४ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology