कुरिनटार, २८ माघ । नेपाल विद्यार्थी संघ इच्छाकामनाको कोषाध्यक्षमा पूजा कंडेल मनोनित भएको छ । कंडलेलाई आज कोषाध्यक्षको मनोनित गरिएको नेविसंघ इच्छाकामनाका अध्यक्ष सनम पन्तले जानकारी दिए ।
संघको विधान २०२७ (सातौं संशोधन २०७६) बमोजिम कंडेललाई मनोनित गरिएको उनले बताए ।
