Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

इच्छाकामना गाउँपालिकाको ७ वटै वडामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन (सूचि सहित)

इच्छाकामना गाउँपालिकाको ७ वटै वडामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन (सूचि सहित)

images

इच्छाकामना न्युज

४, मंसिर २०७८
इच्छाकामना गाउँपालिकाको ७ वटै वडामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन (सूचि सहित)
images

कुरिनटार, ४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र इच्छाकामनाले इच्छाकामना गाउँपालिकाको ७ वटै वडामा वडा अधिवेशन सम्पन्न गरेको छ। माओवादी केन्द्र इच्छाकामनाले दिएको जानकारी अनुसार सबै वडामा आजै सर्वसम्मत रुपमा वडा कमिटि गठन भएको हो।

प्राप्त जानकारी अनुसार वडा नम्बर १ को अध्यक्षमा  सन्त बहादुर  मगर, २ को अध्यक्षमा प्रकाश  बुढाथोकी, ३ को  अध्यक्षमा शिवप्रसाद पौडेल, ४ को अध्यक्षमा खड्ग बहादुर मगर, ५ को अध्यक्षमा राजेन्द्र बोहोरा, ६ को अध्यक्षमा  याम बहादुर गुरुङ र ७ को अध्यक्षमा  ठूल कान्छा थापा मगर निर्वाचित भएका छन्।

images
प्रकाशित मिति :मंसिर ४, २०७८ शनिवार - २१:०५:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology