Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

नेपाली कांग्रेस इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ निर्वाचित

नेपाली कांग्रेस इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ निर्वाचित

images

इच्छाकामना न्युज

१०, आश्विन २०७८
नेपाली कांग्रेस इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ निर्वाचित
images

मुग्लिन, ९ असोज । नेपाली कांग्रेस इच्छाकामना गाउँ कार्यसमितिको सभापतिमा कृतिकुमार श्रेष्ठ निर्वाचित भएका छन्। आज अबेर भएको निर्वाचानबाट सभापतिको निर्वाचनमा प्रत्यासी उम्मेद्वार विष्णुकुमार कुँवरलाई पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन्।

कुल खसेको मत मध्य श्रेष्ठले ४ मतअन्तरले जितेको खबर प्राप्त भएको छ। यद्यपी यो कुरा पुष्टि हुन भने बाँकी नै छ।

images
प्रकाशित मिति :आश्विन १०, २०७८ आइतवार - ००:३१:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology