Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

युनियन लाइफ इन्स्योरेन्सद्वारा एकपछि अर्को मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण 

युनियन लाइफ इन्स्योरेन्सद्वारा एकपछि अर्को मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण 

इच्छाकामना न्युज

१८, भाद्र २०७८
युनियन लाइफ इन्स्योरेन्सद्वारा एकपछि अर्को मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण 
images

आँबुखैरेनी,  १८ भदौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आँबुखैरेनी शाखाले एकपछि अर्को मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले गोरखा जिल्लाको शहिद लखन गाउँपालिका ३ कान्टार स्थित स्वर्गीय धनमाया गुरुङको परिवारलाई मृत्यु दावी भुक्तानी रकम बापत २ लाख २१ हजार ६ सय रुपैयाको चेक हस्तान्तरण गरेको हो । 

images
images

युनियन लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख सबिता भट्टराई, एजेन्सी म्यानेजर भोला गंगाजु, कर्मचारी सुमन श्रेष्ठ, मृतकको बिमा कर्ता सृजना गुरुङ लगायतको उपस्थितिमा आज मृतकको घरमै पुगी मृतकका श्रीमान टक बहादुर गुरुङलाई सो दाबी भुक्तानी रकम बराबरको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 

मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण कार्यक्रममा कम्पनीका शाखा प्रवन्धक सविता भट्टराईले बिमाको महत्त्व र आजको आवस्यकताको बारेमा स्थानीयलाई जानकारी गराउनुभएको छ ।

images
प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - १७:४५:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology