Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको गण्डकी गाउँपालिकमा पनि गोरखा उद्योग बाणिज्य संघको इकाई समिति गठन, अध्यक्षमा खोमनाथ अधिकारी चयन

गोरखाको गण्डकी गाउँपालिकमा पनि गोरखा उद्योग बाणिज्य संघको इकाई समिति गठन, अध्यक्षमा खोमनाथ अधिकारी चयन

इच्छाकामना न्युज

१३, चैत्र २०७७
गोरखाको गण्डकी गाउँपालिकमा पनि गोरखा उद्योग बाणिज्य संघको इकाई समिति गठन, अध्यक्षमा खोमनाथ अधिकारी चयन
images

गोरखा १३, चैत । गोरखाको गण्डकी गाउँपालिकामा गोरखा उद्योग बाणिज्य संघको इकाई गठन भएको छ । शुक्रबार सम्पन्न भएको गाउँपालिका स्तरीय भेलाले खोमनाथ अधिकारीको अध्यक्षतमा इकाई गठन भएको जनाइएको छ ।

images
images

नवगठित समितिको बरिष्ट उपाध्यक्षमा शेरबहादुर थापा उपाध्यक्षमा ईश्वर बिक, सचिवमा नारायण पन्त, कोषाध्यक्षमा बिकास थापा, सह–सचिबमा पुष्पकुमार गुरुङ चयन हुनुुभएको गोरखा उद्योग बाणिज्यसंघका जिल्ला सदस्य शरण श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै सदस्यहरुमा सगुन पन्त, ईन्द्र प्रसाद पन्त, हरि शरण श्रेष्ठ, शिब गुरुङ, भरतकुमार श्रेष्ठ,बिष्णु पौडेल, तोपबहादुर गुरुङ र नारायण श्रेष्ठ भएका भएको उहाँले बताउनुभयो ।

संघका प्रथम उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा, गण्डाी गाउँपालिका अध्यक्ष होमबहादुर राना, उपाध्यक्ष ललिता अधिकारी, गोरखा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष श्रबणकुमार जोशी, कार्यसमिती सदस्यहरु शरण श्रेष्ठ, मानकाजि श्रेष्ठ,अनु श्रेष्ठ लगाएको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :चैत्र १३, २०७७ शुक्रवार - २२:०८:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology