Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मनकामना केबलकारको सेवा आजदेखि नियमित सञ्चालनमा

मनकामना केबलकारको सेवा आजदेखि नियमित सञ्चालनमा

रासस

१, आश्विन २०८२
मनकामना केबलकारको सेवा आजदेखि नियमित सञ्चालनमा
images

मुग्लिन (चितवन) । मनकामना केबलकारले आजदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ । केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको हो ।

images
images

सेवा बन्दको अवधिमा केबलकारको नियमित मर्म सम्भारको काम भएको उहाँले बताउनुभयो । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनास्थित मनकामनामाईको मन्दिर जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

यस केबलकारको प्रवेशद्वार (बटम स्टेशन) भने चितवनको इच्छाकामना–४ स्थित चेरेसमा पर्दछ ।

images
प्रकाशित मिति :आश्विन १, २०८२ बुधवार - २१:०८:५७ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology