Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सरकारले घटायो पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ५ रुपैयाँ

सरकारले घटायो पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ५ रुपैयाँ

इच्छाकामना न्युज

३०, भाद्र २०८१
सरकारले घटायो पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ५ रुपैयाँ
images

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो। पेट्रोलको मूल्य चार रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य प्रति लिटर पाँच रुपैयाँ घटाइएको छ।

images
images

निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ ।

petrol-540x510.jpg

images
प्रकाशित मिति :भाद्र ३०, २०८१ आइतवार - २१:२४:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology