आँबुखैरेनी । विगत १६ बर्ष देखि निरन्तर ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएको सिर्जन मोबाईल सर्भिस सेन्टरले नयाँ शाखाबाट सेवा शुभारम्भ गरेको छ ।

शुक्रबार बिहान विधिवत रुपमा पुजा गरी आँबुखैरेनी गाउँपालिका ३, बिचबजार एस.बि. आई. बैंक नजिकैबाट सिर्जन मोबाईलको नयाँ शाखाबाट सेवा शुभारम्भ गरिएको प्रोपाईटर श्यामबिलास लामिछानेले जानकारी दिए। सिर्जन मोबाईलले आँबुखैरेनी(३, डाँडा टोलबाट सेवा दिदै आएको छ ।