Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

नेपाली काँग्रेस आँबुखैरेनीको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम

नेपाली काँग्रेस आँबुखैरेनीको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम

images

इच्छाकामना न्युज

२७, आश्विन २०८०
नेपाली काँग्रेस आँबुखैरेनीको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम
images

आँबुखैरेनी । नेपाली काँग्रेस आँबुखैरेनी गाउँ कार्यसमितिले बडा दशैंको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार आँबुखैरेनीमा एक कार्यक्रमको आयोजना गरि बडादशैंको शुभकामना आदान प्रदान गरेको हो ।

नेपाली काँग्रेस आँबुखैरेनीका सभापति बिजय गुरुङको सभातित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस तनहुँका जिल्ला सचिव सहदेव अधिकारी रहेका थिए भने विशेष अतिथिको रुपमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष गिर बहादुर थापा रहेका थिए ।

कार्यक्रममा स्थानीय काँग्रेस कार्यकर्ताहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :आश्विन २७, २०८० शनिवार - ११:०८:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology