कुरिनटार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को इच्छाकामना गाउँ कमिटिमा ६ जना सदस्य मनोनित गरिएको छ । राप्रपाको पालिका कमिटि अध्यक्ष सोनाम हुसेनले आईतबार उनीहरुलाई गाउँकमिटि सदस्यमा मनोनित गरेको हो ।
कमिटिमा मनोनित हुनेहरुमा सुर्यदेव राजावादी, डम्बर बहादुर मगर, विश्वास प्रजा, सागर गुरुङ, जित बहादुर गुरुङ र रविन तामाङ रहेको राप्रपा इच्छाकामनाले जानकारी दिएको छ।
यस्तै गाउँ कमिटिमा मनोनित हुनेहरु मध्य सुर्यदेव राजावादीलाई प्रवक्ताको जिम्मेवारी दिईएको अध्इक्ष हुसेनले जानकारी दिए।