Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै तनहुँ १ मा उपनिर्वाचन हुने निश्चित

पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै तनहुँ १ मा उपनिर्वाचन हुने निश्चित

इच्छाकामना न्युज

२५, फाल्गुण २०७९
पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै तनहुँ १ मा उपनिर्वाचन हुने निश्चित

तनहुँ । तनहुँ-१ मा उपनिर्वाचन हुने निश्चित भएको छ । तनहुँ-१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै यो क्षेत्रमा उपनिर्वाचन हुने निश्चित भएको हो ।

images

गत मंसिर ४ गते भएको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उनको पद रिक्त हुनेछ । निर्वाचन आयोगले यो क्षेत्रमा उपनिर्वाचनका लागि मिति तोक्नेछ । चितवन-२ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । तनहुँमा पनि सोही दिन उपनिर्वाचन गर्ने आयोगको तयारी छ ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७९ बिहिवार - २१:३८:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology