Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको म्याग्दे गाँउपालिकाले निशुल्क माटो परिक्षण शिविर गर्ने

तनहुँको म्याग्दे गाँउपालिकाले निशुल्क माटो परिक्षण शिविर गर्ने

इच्छाकामना न्युज

२१, फाल्गुण २०७९
तनहुँको म्याग्दे गाँउपालिकाले निशुल्क माटो परिक्षण शिविर गर्ने
images

तनहुँ । म्याग्दे गाँउपालिकाले यहि मंसिर २५ गते निशुल्क माटो परिक्षण गर्ने भएको छ । पालिकाको कृषि शाखाको आर्थिक वर्ष ०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम  अन्र्तगत माटो तथा मल परिक्षण प्रयोगशाला, पोखराको प्राविधिक सहयोग तथा पालिकाको आयोजनामा निशुल्क माटो परिक्षण शिविर गर्न लागिएको हो । 

images
images

जथाभावी रसायनिक मलको प्रयोग तथा चाहिने भन्दा कम प्रयोग गर्नाले वालीलाई नकारात्मक असर पर्न गई उत्पादकत्व पनि घट्न जाने हुदाँ यसको  सन्तुलित प्रयोग कसरी गर्न सकिन्छ भन्ने हेतु माटो परिक्षण गरिनेछ । किसानलाई आफनो खेत वारीको माटोको अवस्था कस्तो छ, आवश्यक खाद्यतत्व पुगेको छ या छैन, माटो अम्लिय वा क्षारिय छ भन्ने कुराको शिविरमा जानकारी गराईने कृषि शाखाका प्रमुख रुक्मिता घिमिरेले जानकारी दिनुभयो । 

निशुल्क माटो परिक्षण शिविर यहि फागुण २५ गते म्याग्दे ३ को गणेश आमा समुहको भवनका हुनेछ । 

images
प्रकाशित मिति :फाल्गुण २१, २०७९ आइतवार - ०९:५९:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology