Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

आँबुखैरेनी विशेष

नेपाली काँग्रेस आँबुखैरेनीका सभापति विष्णु पन्तलाई मातृशोक

नेपाली काँग्रेस आँबुखैरेनीका सभापति विष्णु पन्तलाई मातृशोक

images

इच्छाकामना न्युज

३०, कार्तिक २०७९
नेपाली काँग्रेस आँबुखैरेनीका सभापति विष्णु पन्तलाई मातृशोक
images

आँबुखैरेनी । नेपाली काँग्रेस आँबुखैरेनी गाउँ कार्यसमितिका सभापति विष्णु बहादुर पन्तलाई मातृशोक परेको छ। सभापति पन्तका आमा इश्वरीमाया पन्तको हृदयघातका कारण आज बिहान ९ बजे निधन भएको हो।

उनको शवको हिन्दु संस्कार अनुसार आजै अन्त्यष्टि गरिएको छ । मृतक पन्तको १ छोरी र ४ छोरा छन्।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७९ बुधवार - २०:०७:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology