Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

राजनिति

स्वतन्त्र पार्टीको चुनावी प्रचारमा भएको आक्रमणको राप्रपा इच्छाकामनाद्वारा भत्सर्ना

स्वतन्त्र पार्टीको चुनावी प्रचारमा भएको आक्रमणको राप्रपा इच्छाकामनाद्वारा भत्सर्ना

images

इच्छाकामना न्युज

२८, कार्तिक २०७९
स्वतन्त्र पार्टीको चुनावी प्रचारमा भएको आक्रमणको राप्रपा इच्छाकामनाद्वारा भत्सर्ना
images

कुरिनटार । इच्छाकामना गाउँपालिका ४ मा हिजो भएको राष्ट्रिय स्वतन्त्र पार्टीको घरदैलो कार्यक्रममा भएको आक्रमणको राप्रपा इच्छाकामनाले भत्सर्ना गरेको छ।

हिजो राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेद्बार रबि लामिछाने सहितको घरदैलो कार्यक्रममा गठबन्धनका कार्यकर्ताले आक्रमण गरि घरदैलोमा प्रयोग गरेको गाडी तोडफोड भएको थियो। 

चुनावी माहोलको बेला यस्तो घटना घट्नु गलत भएको र यस्तो घटना पुनः नदोहोर्‍याउन अपिल सहित राप्रपा इच्छाकामनाका अध्यक्ष सोनाम हुसेनद्वारा जारी विज्ञप्ती मार्फत भर्त्सना गरेको हो।

images
प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - २०:०८:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology