Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

७ सय ५२ स्थानीय तहमा वाणिज्य बैँकका शाखा विस्तार 

७ सय ५२ स्थानीय तहमा वाणिज्य बैँकका शाखा विस्तार 

इच्छाकामना न्युज

४, भाद्र २०७९
७ सय ५२ स्थानीय तहमा वाणिज्य बैँकका शाखा विस्तार 
images

काठमाण्डौ । देशका सात सय ५२ वटा स्थानीय तहमा वाणिज्य बैँकका शाखा विस्तार भएका छन् । गतवर्षसात सय ५० स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा पुगेकोमा २०७९ असारसम्म थप दुई स्थानीय तहमा शाखा विस्तार भएको नेपाल राष्ट्र बैँकले जनाएको छ ।

images
images

बझाङको साईपाल गाउँपालिकामा भने हालसम्म बैँकको सेवा विस्तार हुन सकेको छैन । राष्ट्र बैँकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितीअनुसार देशभर २६ वाणिज्य बैँक, १७ विकास बैँक, १७ वित्त कम्पनी, ६५ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।

गतवर्ष बैँक तथा वित्तीय संस्थाहरूका दश हजार ६ सय ८३ शाखा रहेकोमा २०७९ असार मसान्तमा ११ हजार पाँच सय २८ पुगेको छ  ।

images
प्रकाशित मिति :भाद्र ४, २०७९ शनिवार - ०९:५७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology