काठमाडौँ।
‘आँखाको बसेको मान्छे आँशु बनेर झर्यो
बुझ्नै मान्दैन यो मन, नगर्नु मायाले गर्यो…’
गीतकार खतिवडा बाढीबाट प्रभावित नुवाकोटको बेलकोटगढी नगरपालिकाका स्थायी बासिन्दा तथा किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । “बाढीपछि उद्धार तथा राहतका काममा खटिएका विपत्तिमा परेका मानिसहरूको पीडा नजिकबाट जे देखेँ, सुनेँ र महसुस गरेँ । त्यही अनुभूति शब्दमा पोखेको हुँ ।”, गीतकार खतिवडाले भन्नुभयो ।
गायक गौतमका ‘रात किन हुन्छ हजुर दिन किन हुन्छ’, ‘नाकमा फुली, एम मेरी ठुली’, लगायत करिब ५०० गीतमा आवाज दिइसक्नुभएको छ । उहाँका गीतहरु विभिन्न चलचित्रमा प्रयोग भएका छन् ।