Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आजदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु, भदौ १५ गतेसम्म संचालन हुने

आजदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु, भदौ १५ गतेसम्म संचालन हुने

images

इच्छाकामना न्युज

२, भाद्र २०७९
आजदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु, भदौ १५ गतेसम्म संचालन हुने
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आजदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु भएको छ । मिलन युवा क्लव र आँबुखैरेनी कलाकेन्द्रको आयोजनामा आगामी भदौ १५ गतेसम्म संचालन हुने महोत्सवको आजदेखि सुरु भएको हो।

mela.jpg

महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले गरेको छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड सांगेतिक प्रस्तुती रहने महोत्सवमा रमाईलो मेला, कृषि प्रदर्शनी लगायतको आकर्षण रहनेछ । 

images
प्रकाशित मिति :भाद्र २, २०७९ बिहिवार - २२:१२:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology