Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी महोत्सव

आँबुखैरेनीमा आजदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु हुदै, प्रदेश सांसद एवं पूर्वमन्त्री चुमानले उद्घाटन गर्ने

आँबुखैरेनीमा आजदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु हुदै, प्रदेश सांसद एवं पूर्वमन्त्री चुमानले उद्घाटन गर्ने

images

इच्छाकामना न्युज

२, भाद्र २०७९
आँबुखैरेनीमा आजदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु हुदै, प्रदेश सांसद एवं पूर्वमन्त्री चुमानले उद्घाटन गर्ने
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आजदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु हुने भएको छ । आजदेखि सुरु भै १५ गतेसम्म संचालन हुने महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले गर्ने आयोजकले जानकारी दिएको छ ।

मिलनचोक युवा क्लवको आयोजनामा संचालित महोत्सवको उद्घाटन पहिले साँस्कृतिक झाँकी सहित बृहत र्‍यालीको आयोजना हुनेछ।

images
प्रकाशित मिति :भाद्र २, २०७९ बिहिवार - ०९:४१:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology