Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीमा पेपर उद्योग  सञ्चालनमा

आँबुखैरेनीमा पेपर उद्योग  सञ्चालनमा

images

इच्छाकामना न्युज

२३, आषाढ २०७९
आँबुखैरेनीमा पेपर उद्योग  सञ्चालनमा
images

आँबुखैरेनी, २३ असार । आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ सत्रसय फाँटमा नेप्किन पेपर उद्योग सञ्चालनमा आएको छ। लामो समयसम्म विदेशी भूमिमा बसेर स्वदेश फिरेका युवा सुनिल रानामगरले उद्योग सञ्चालनमा ल्याएका हुन्। विदेशी अनुभवलाई स्वदेशमा लागू गर्ने प्रयास गरिएको उनले बताए। 

291933016_735907027735746_3164723392793959989_n.jpg

एसएस पेपर नेप्किन उद्योग नाममा सञ्चालित उक्त उद्योगबाट पेपर प्लेट, पेपर कप र नेप्किन पेपरको उत्पादन गरिनुका साथै थोक तथा खुद्रा बिक्रीसमेत गर्ने सञ्चालक मगरले जानकारी दिए। करिब १५ लाख रुपैयाँको लागतमा उद्योग सञ्चालनमा आएको उनले बताए।

291995375_547852377069273_4757884786961270090_n.jpg

290441378_747371596689842_4876310063560187925_n.jpg286754749_1821597831525703_2011302932214308339_n.jpg

images
प्रकाशित मिति :आषाढ २३, २०७९ बिहिवार - १०:३२:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology