Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिकाको बजेट ६७ करोड ४४ लाख  (बजेटको पूर्ण विवरण सहित)

इच्छाकामना गाउँपालिकाको बजेट ६७ करोड ४४ लाख  (बजेटको पूर्ण विवरण सहित)

images

इच्छाकामना न्युज

१०, आषाढ २०७९
इच्छाकामना गाउँपालिकाको बजेट ६७ करोड ४४ लाख  (बजेटको पूर्ण विवरण सहित)
images

कुरिनटार, १० असार । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि ६७ करोड ४४ लाख ३५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको शुक्रबार आयोजित सभामा उपाध्यक्ष माया सिलवालले उक्त अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।

कूल विनियोजितमध्ये चालुतर्फ ३६ करोड ९४ लाख ३५ हजार र पुँजीगततर्फ ३० करोड २९ लाख ३९ हजार विनियोजन गरिएको छ ।

बजेटको पूर्ण विवरण आयव्यय

वार्षिक विकास कार्यक्रम सिलिङ अनुसारको पूर्ण बजेट विवरण

images
प्रकाशित मिति :आषाढ १०, २०७९ शुक्रवार - २०:१४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology