Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङको गल्छीबाट ५० किलो चरेस सहित एक जना पक्राउ

धादिङको गल्छीबाट ५० किलो चरेस सहित एक जना पक्राउ

इच्छाकामना न्युज

२९, मंसिर २०७७
धादिङको गल्छीबाट ५० किलो चरेस सहित एक जना पक्राउ
images

धादिङ, २९ मंसिर । धादिङमा लागुऔषध चरेस सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ जिल्ला गल्छी गाउँपालिका–८ का दीपक मगरलाई प्रहरीले बा २१ प ८७६ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

images
images

शनिवार राति ८ः३० बजे आदमघाटबाट खटिएको प्रहरी टोलीले उनलाई थाक्रे गाउँपालिका–१ खयरघाटी स्थित पृथ्वी राजमार्गमा पक्राउ गरेको हो ।

मगरले मोटरसाइकलमा लुकाइछिपाइ ५० किलाे लागुऔषध चरेस ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हाे ।

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - २१:०७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology