Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

तरकारी बोकेको ट्रकबाट २५ सय ६६ किलो गाँजा बरामद

तरकारी बोकेको ट्रकबाट २५ सय ६६ किलो गाँजा बरामद

images

इच्छाकामना न्युज

१९, आश्विन २०८३
तरकारी बोकेको ट्रकबाट २५ सय ६६ किलो गाँजा बरामद
images

सुनसरी। सुनसरी प्रहरीले इनरुवा–३ सखुवागाछी चेकपोस्टबाट २५ सय ६६ किलो गाँजासहित एक ट्रक नियन्त्रणमा लिएको छ।

ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङका क्रममा t/sf/L बन्दाकोपी बोकेको ना.७ ख १८२५ नम्बरको ट्रकबाट गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

गाँजासहित ट्रक चालक धनकुटाका राजु राई र सहचालक सन्दीप राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उक्त ट्रक धनकुटाको हिलेदेखि इनरुवासम्म अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिका आधारमा गाँजा तस्करीको जालो नजिक पुग्ने लक्ष्य सहित अनुसन्धानमा जुटेको एसपी मल्लले बताउनु भयो । थप अनुसन्धान अघि बढाइएको वहाँले जानकारी दिनुभएको छ ।

 

images
प्रकाशित मिति :आश्विन १९, २०८३ सोमवार - १३:२६:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology