Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

देवघाटमा आयोजित कृषि तथा पशु प्रदर्शनीको समिक्षा कार्यक्रम सम्पन्न

देवघाटमा आयोजित कृषि तथा पशु प्रदर्शनीको समिक्षा कार्यक्रम सम्पन्न

आशिक राना

२९, मंसिर २०७७
देवघाटमा आयोजित कृषि तथा पशु प्रदर्शनीको समिक्षा कार्यक्रम सम्पन्न
images

देवघाट, २९ मंसिर । तनहुँको देवघाट गाउँपालिकाद्वारा आयोजना गरिएको कृषि तथा पशु प्रदर्शनीको समिक्षा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाद्वारा यहि मंसिर २५ र २६ गते आयोजना गरिएको कृषि तथा पशु प्रदर्शनी कार्यक्रमको आज समिक्षा गरिएको हो। 

images
images

131100910_485376089107252_6048387118783672402_n.jpg
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरि सापकोटाको अध्यक्षतामा समिक्षा कार्यक्रम सम्पन्न भएको हो। समिक्षा कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुखहरुको सहभागिता रहेको थियो।

131331135_3530382840378949_3669898811102264494_n.jpg

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - २०:२७:३० बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology