Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

यस वर्ष वसन्त यामको सगरमाथा आरोहण सकियो, आरोहणको क्रममा ५ जनाको मुत्यु 

यस वर्ष वसन्त यामको सगरमाथा आरोहण सकियो, आरोहणको क्रममा ५ जनाको मुत्यु 

इच्छाकामना न्युज

२१, जेठ २०७९
यस वर्ष वसन्त यामको सगरमाथा आरोहण सकियो, आरोहणको क्रममा ५ जनाको मुत्यु 
images

अन्जु कार्की, सोलुखुम्बु, २१ जेठ ।  यस वर्षको  वसन्त यामको सगरमाथा आरोहण सकिएको छ । पर्यटन विभागका अनुसार आरोहण अभियान सबै हिमालमा पूरा भएको छ । सगरमाथा आधार शिविरबाहेक सबै हिमालबाट आरोही फिर्ता भइसकेको विभागका निर्देशक सुर्यप्रसाद उपाध्यायले बताउनुभयो ।

images
images

यस वर्ष कति जनाले सफल आरोहण गरे भन्ने तथ्याङ्क आउन केही समय लाग्ने निर्देशक उपाध्यायले बताउनुभयो । उहाँका अनुसार यो वर्ष सगरमाथा आरोहणको क्रममा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना नेपाली र ३ जना विदेशी नागरिक रहेका छन् ।

images
प्रकाशित मिति :जेठ २१, २०७९ शनिवार - ०९:२७:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology