Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीमा पनि काँग्रेसका उपाध्यक्ष उम्मेद्वार विरुद्ध काँग्रेस बाटै बागी उम्मेद्वारी 

आँबुखैरेनीमा पनि काँग्रेसका उपाध्यक्ष उम्मेद्वार विरुद्ध काँग्रेस बाटै बागी उम्मेद्वारी 

images

इच्छाकामना न्युज

१३, बैशाख २०७९
आँबुखैरेनीमा पनि काँग्रेसका उपाध्यक्ष उम्मेद्वार विरुद्ध काँग्रेस बाटै बागी उम्मेद्वारी 
images

आँबुखैरेनी, १३ वैशाख । स्थानीय तह निर्वाचनमा टिकट वितरणलाई लिएर असन्तुष्टि बढेसँगै स्वतन्त्रबाट बागी उम्मेद्वारी दिने बढेका छन् जस अनुरुप तनहुँको आँबुखैरेनी गाउँपालिकामा पनि नेपाली काँग्रेसको उपाध्यक्ष उम्मेद्वार विरुद्ध बागी उम्मेद्वारी परेको छ। 

नेपाली काँग्रेसको आधिकारीक उम्मेद्वार पवित्रा गौलीको विरुद्धमा नेपाली काँग्रेसबाटै उपाध्यक्षमा आकांक्षी रहेका चिजा श्रेष्ठले स्वतन्त्रबाट बागी उम्मेद्वारी दिएको छ। 

नेपाली जनताको ठूलो बलिदान, संघर्षबाट प्रप्त समाबेशी संघिय लोकतान्त्रिक गणतन्त्र, जस् अन्तर्गत दिएको संबैधानिक अधिकार र मेरो लामो निष्ठापूर्ण राजनीतिक कृयाशिल्ताका आधारमा, विशेष गरेर संगठनमा ईमानदारीतापूर्वक लागेका व्यक्तिहरूलाई किनारा लगाईने प्रवृति प्रति र योग्यता, योगदान र क्षमता साथै अवश्यक्ता हुदाहुदै पनि पन्छाईने, अवमूल्यन गरीएका तमाम व्यक्तिहरूको प्रतिछायाको रूपमा दृढताका साथ आफुले उपाध्यक्ष पदमा स्वतन्त्रबाट उम्मेद्वारी दिएको उनले बताए।

images
प्रकाशित मिति :बैशाख १३, २०७९ मंगलवार - ०९:५४:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology