Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

माओवादी केन्द्रले युवा नेता संकल्प श्रेष्ठ शहिद लखन गाउँपालिका ८ नं. वडाको वडाध्यक्षमा सिफारिस 

माओवादी केन्द्रले युवा नेता संकल्प श्रेष्ठ शहिद लखन गाउँपालिका ८ नं. वडाको वडाध्यक्षमा सिफारिस 

images

इच्छाकामना न्युज

२३, चैत्र २०७८
माओवादी केन्द्रले युवा नेता संकल्प श्रेष्ठ शहिद लखन गाउँपालिका ८ नं. वडाको वडाध्यक्षमा सिफारिस 
images

गोरखा, २३ चैत । नेकपा माओवादी केन्द्रबाट शहिद लखन गाउँपालिका ८ नं. वडाको वडाध्यक्ष उम्मेद्वारमा युवा नेता संकल्प श्रेष्ठलाई सिफारिस गरेको छ।  पार्टीको वडा कमिटिको आज बसेको बिस्तारित बैठकले श्रेष्ठलाई आगामी स्थानीय तहको निर्वाचनमा वार्ड नम्बर ८ को वडाध्यक्ष उम्मेद्वार सिफारिश गरेको हो। 

लामो समयदेखि समाजसेवा र पार्टीम सकृय श्रेष्ठलाई पार्टीले टिकट दिएपछि वडावासीमा नयाँ हौसला आएको छ। संकल्प श्रेष्ठ जस्तै युबा आजको नेता बन्नुपर्ने माग वडाबासीको रहेकाले उनलाई नै उम्मेदवार बनाइएको त्यहाँका पार्टी नेताले बनाए ।

यसका साथै उक्त वार्डमा माओवादीको जित समेत सुनिश्चित रहेको अन्य दलले समेत चर्चा गर्न थालेका छ्न। नेता श्रेष्ठ अत्यन्तै मिलनसार र सहयोगी भावनाका छन्। उनको भिजनले उक्त वडालाई नयाँ आयाम प्रदान गर्ने सबै जनताको बुझाइ छ। बुढिगण्डकी कोरिडोर र मैलुङको बाटो पिच आफ्नो मुख्य लक्ष्य रहेको उनले बताए।

 

images
प्रकाशित मिति :चैत्र २३, २०७८ बुधवार - २१:४१:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology