Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्रजातन्त्र दिवसमा कालिका जेसीजद्वारा दिप प्रज्वलन

प्रजातन्त्र दिवसमा कालिका जेसीजद्वारा दिप प्रज्वलन

images

इच्छाकामना न्युज

७, फाल्गुण २०७८
प्रजातन्त्र दिवसमा कालिका जेसीजद्वारा दिप प्रज्वलन
images

चितवन । कालिका जेसीजले दिप प्रज्वलन गरी आज प्रजातन्त्र दिवस मनाएको छ। कालिका ५ हाईस्कुल चोकमा कार्यक्रम गरी दिवस मनाइएको हो ।

कालिका जेसीजको मानार्थ सदस्य डा. हरि कँडेल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कालिका ६ का वडा अध्यक्ष एवम् कालिका जेसीजका मानार्थ सदस्य विनोद रेग्मि विशिष्ठ अतिथि रहनुभएको थियो । कालिका जेसीजका अध्यक्ष जेसी मेनुका थापा अधिकारिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका सम्योजक कालिका जेसीजका उपाध्यक्ष जेसी विश्वनाथ दाहाल रहनु भएको थियो ।

कार्यक्रम उत्कृष्ट रहेको र देशमा प्रजातन्त्र वहाली भएको इतिहासलाई सम्झना गरिएको कालिका जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी निरन्जन सापकोटाले बताउनुभयो । कमर्यक्रम उत्कृष्टतामा साथ सम्पन्न भएको कालिका जेसीजले जनाएको छ ।

कालिका जेसीजका कानुनी सल्लाकार जेसी अमृत अमगाईको समेत उपस्थिती रहेको कार्यक्रम कालिका जेसीजका महासचिव प्रेम भट्टराईले संचालन गर्नुभएको थियो ।

 

 
 
 

images
प्रकाशित मिति :फाल्गुण ७, २०७८ शनिवार - २०:४७:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology