Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

गायिका कुसुम गुरुङको यो तिहारमा ‘भैलेनी आयौँ दुनियाँ...’ सार्वजनिक

गायिका कुसुम गुरुङको यो तिहारमा ‘भैलेनी आयौँ दुनियाँ...’ सार्वजनिक

images

इच्छाकामना न्युज

२०, कार्तिक २०८३
गायिका कुसुम गुरुङको यो तिहारमा ‘भैलेनी आयौँ दुनियाँ...’ सार्वजनिक
images

काठमाण्डौ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आगनमै आईपुगेको छ । चेलीमाईतिको सम्बन्ध प्रगाढ बनाउने पर्व, झिलिमिलि उज्यालोको पर्व जस्ता विविध विशेषताले भरिएको महत्वपूर्ण नाचगान गरेर देउसी भैलो खेल्ने भएर अझ विशेष रमाईलो पर्वको रुपमा हेर्ने गरिन्छ । 

यहि तिहारको अवसर पारेर लोकगायिका कुसुम गुरुङले देउसीभैलो लक्षित नयाँ गीत ‘भैलेनी आयौँ दुनियाँ...’ बजारमा ल्याएको छ । बुधबार उनको आफ्नै आधिकारिक युट्युब च्यानल कुसुम कुमारी गुरुङबाट देउसीभैलो लक्षित नयाँ गीत ‘भैलेनी आयौँ दुनियाँ...’ सार्वजनिक गरेको हो ।

गायीका कुसुम गुरुङ र तृतीया गुरुङले स्वर भरेको गीतमा लय कुसुम गुरुङ र शब्द, संगीत सुशील भट्टराईले गरेका छन् । 

गीतको लिंक

images
प्रकाशित मिति :कार्तिक २०, २०८३ बिहिवार - १६:४१:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology