Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
२०८३, कार्तिक १९ गते
images

श्रममन्त्री किसान श्रेष्ठले दिए २ आमा समूहलाई आफुले पाउने मासिक तलबभक्ता वापतको रकम

श्रममन्त्री किसान श्रेष्ठले दिए २ आमा समूहलाई आफुले पाउने मासिक तलबभक्ता वापतको रकम

images

इच्छाकामना न्युज

२२, कार्तिक २०७८
श्रममन्त्री किसान श्रेष्ठले दिए २ आमा समूहलाई आफुले पाउने मासिक तलबभक्ता वापतको रकम
images

तनहुँ, २२ कार्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले दुई आमा समूहलाई आफुले पाउने मासिक तलबभत्ता बापतको रकम प्रदान गरेका छन् ।

श्रममन्त्री श्रेष्ठले तनहुँको व्यास नगरपालिका–११ स्थित मिलनशील आमा समूह र डाँडागाउँ आमा समूहलाई रु ५०/५० हजार हस्तान्तरण गरेका हुन् ।

मन्त्री श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै आफ्नो तलबभत्ता बापतको रकम विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आएका छन् ।

श्रममन्त्री श्रेष्ठले यसअघि पनि जिल्लाका विभिन्न संघसंस्थालाई आफ्नो तलबभत्ता बापतको रकम सहयोग गर्दै आएका छन ।

images
प्रकाशित मिति :कार्तिक २२, २०७८ सोमवार - १८:२१:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology