Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धादिङ थाक्रेका सूर्य तामाङ ३५ वर्ष देखि अमेरिकामा वेपत्ता, खोजीमा सहयोग गरिदिन परिवारको आग्रह

धादिङ थाक्रेका सूर्य तामाङ ३५ वर्ष देखि अमेरिकामा वेपत्ता, खोजीमा सहयोग गरिदिन परिवारको आग्रह

इच्छाकामना न्युज

१०, भाद्र २०७८
धादिङ थाक्रेका सूर्य तामाङ ३५ वर्ष देखि अमेरिकामा वेपत्ता, खोजीमा सहयोग गरिदिन परिवारको आग्रह
images

धादिङ, १० भादौ । पिनासको उपचार गर्न भन्दै अमेरिकन नागरिकले सुर्य तामाङलाई अमेरिका लगे सँगै सुर्य घर नफर्केको ३५ वर्ष भएको बताईएको छ ।

images
images

विगत ३५ वर्ष अगाडी काठमाडौं स्थित कालिमाटीमा एक अमेरिकन एक दम्पतीले हस्पिटल खोलेको र ३ वर्षिय सुर्य तामाङलाई उक्त हस्पितल मार्फत पिनासको औषधी गर्न भन्दै ति अमेरिकन दम्पत्तीले अमेरिका लगेको अहिले ३५ वर्ष पुगेको बताईएको छ ।

letter-1536x1100.jpg

पछि उक्त अमेरिकन दम्पती नेपाली फर्किए पछि सुर्य ३३ वर्षमा नेपाल आउने परिवार सँग सहमति गरेका थिए । तर अहिले सम्म नेपाल नर्फकिएका सुर्यको खोज विन भइरहेको सुरक्षित आप्रवासन सामी परियोजना नीलकण्ठ नगरपािलका प्रमुख दिनेश दुवाडीले बताएका छन् ।

दुवाडीले आफ्नो समाजिक संजालमा स्टाटस लेख्दै अमेरिकामा रहेका नेपालीहरुलाई सुर्य खोजौं अभियानलाई सहयोग गर्न समेत आव्हान गरेका छन् ।

अमेरिकन दम्पतीले सुर्यको परिवारलाई लेखेर दिएको पत्र यस्तो छ ।

images
प्रकाशित मिति :भाद्र १०, २०७८ बिहिवार - ०८:२२:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology