Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बैँकले ब्याजका लागि ताकेता गर्दा व्यवसायी, उद्योगी चिन्तामा 

बैँकले ब्याजका लागि ताकेता गर्दा व्यवसायी, उद्योगी चिन्तामा 

सिआईएन

१९, श्रावण २०७८
बैँकले ब्याजका लागि ताकेता गर्दा व्यवसायी, उद्योगी चिन्तामा 
images

सीता शर्मा, काठमाडौँ, १९ साउन । कोरोना प्रभावित क्षेत्रको पुनरोत्थानका लागिस्थानीय तह,सङ्घ र प्रदेश सरकारले बजेट तथा कार्यक्रमको व्यवस्था गरेका छन् । तर, बैँकबाट ऋण लिएका व्यवसायीले आम्दानी नभएको बेलामा ब्याज तिर्न नसकिने भन्दै समन्वय गरिदिन सरोकारवाला निकायलाई अनुरोध गर्दै आएका छन् । 

images
images

कोरोना महामारीकैबीच सरकारले अघिल्लो वर्ष बैंकको ब्याज छुटदेखि ऋण भुक्तानीको म्याद समेत थपेको थियो । तर, यो पटक मौद्रिक नीति अहिलेसम्म नआएका कारण त्यस्तो सुविधाबारे टुङ्गो नलागेको राष्ट्रबैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले बताउनुभयो । 

व्यवसायीले बैंक ऋण तिर्न अप्ठ्यारो भएको बताएपनि राष्ट्र बैंकको तथ्याङ्ग अनुसार कोरोना महामारी सुरु भएपछि ऋणको प्रवाह भने बढेको छ । 

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - ०९:४७:५२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology