Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

आहा ! चितवनबाटै देखियो मज्जाको हिमाल (हेर्नुस् तस्विर)

आहा ! चितवनबाटै देखियो मज्जाको हिमाल (हेर्नुस् तस्विर)

images

इच्छाकामना न्युज

१७, कार्तिक २०७७
आहा ! चितवनबाटै देखियो मज्जाको हिमाल (हेर्नुस् तस्विर)
images

चितवन, १७  कार्तिक । यतिबेला चितवनका फाँटबाटै हिमाल हेर्न पाइन्छ । धादिङ र गोरखा जिल्लामा अवस्थित गणेश हिमाल यहाँबाट देख्न सकिन्छ । हिमाल हाँसेको दृश्यले सबैलाई मग्नमुग्ध बनाउने गरेको छ । जिल्लाको पूर्वी क्षेत्र, पश्चिम क्षेत्र र माडीबाटसमेत टल्केका हिमालहरु देख्न पाइन्छ । तराइका फाँटहरुबाट हिमाल देख्न पाएपछि चितवनबासीले फोटो खिच्ने र फेसबुकमा राख्ने गरेका छन ।

तस्विरः गौरब आचार्य / फेसबुक

    

 

images
प्रकाशित मिति :कार्तिक १७, २०७७ सोमवार - ०९:३६:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology